सौगात र सृष्टिको सुहाएको जोडी (फोटो फिचर)



०५ असोज २०७६, काठमाडौँ

सौगात मल्ल र सृष्टि श्रेष्ठको जोडी नेपाली चलचित्र क्षेत्रमा सधैँ चर्चामा रहने गरेको छ । सौगात र सृष्टि विगत केही बर्षदेखि प्रेममा छन् । यी दुईको जोडीलाई धेरैले आइडल कपलको रुपमा समेत हेर्ने गरेका छन् ।

सौगात र सृष्टिले एकसाथ स्क्रिन सेयर गरेको चलचित्र पोई पर्यो काले कार्तिक ८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । यस्तै सामाजिक सञ्जालमा सौगात र सृष्टिका तस्बिरहरुले पनि निकै चर्चा पाउने गरेका छन् । यी दुईले अब केहीबर्षपछि विवाह गर्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्