साडीमा खुलेको स्वेताको सुन्दरता (फोटो फिचर)



०३ असोज २०७६, काठमाडौँ

नायिका स्वेता खड्का सामाजिक सञ्जालमा निकै सक्रिय अभिनेत्री हुन् । उनले आफ्नो हरेक कार्यक्रमको जानकारी फेसबुकमार्फत गराइरहेकी हुन्छिन् । उनी फेसबुकमा हालेका तस्बिरका कारण पनि चर्चामा आउने गर्छिन् ।

स्वेतालाई सबैले सिम्पल नायिकाको रुपमा चिन्ने गरेका छन् । उनको सुन्दरताको वर्णन गर्नेहरुको पनि कमी छैन । त्यसैले उनका तस्बिरहरुले चर्चा पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्