लामो समयपछि मिडियामा आइन् शिल्पा, तर किन बोलिनन् ?



०३ असोज २०७६, काठमाडौँ

नायिका शिल्पा पोखरेल लामो समयपछि मिडियामा देखिएकी छिन् । छविसँगको डिभोर्सको कुरापछि उनी मिडियामा आएकी थिइनन् । हिजो राजधानीमा भएको चलचित्र कबड्डी कबड्डी कबड्डी को ग्राण्ड प्रिमियर कार्यक्रममा पुगेकी थिइन् ।

शिल्पाले खासै मिडियासामु बोल्न भने चाहिनन् । केहीसमय अघि उनी छविसँग फेरि सँगै बस्न थालेको कुरा बाहिर आएको थियो । सायद त्यहि कुरा मिडियाले सोध्ने डरले पनि शिल्पा नबोल्न पो चाहेकी हुन् कि ?

प्रतिक्रिया दिनुहोस्