करोड क्लबमा सुशान्त र श्रद्धाको ‘छिछोरे’



०१ असोज २०७६, काठमाडौँ

दुई साता अगाडी प्रदर्शनमा आएको चलचित्र छिछोरे ले बलिउडमा धमाकेदार व्यापार गरिरहेको छ । छिछोरे को कथा उत्कृष्ट भएका कारण चलचित्रलाई दर्शक र  समिक्षक दुवैले निकै रुचाएका छन् ।

चलचित्रको व्यापार पहिलो दिनमा ७ करोड थियो । तर, दर्शकको बलियो वर्ड अफ माउथका कारण चलचित्रले दोश्रो साताको मंगलबारसम्म आइपुग्दा नै सय करोड कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्