विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध



३० भदौ २०७६, काठमाडौं

युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र बहादुर शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको हो ।

तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।

यस्तो छ युवा संघ नेपाल कास्कीको विज्ञप्ति जारी :

प्रतिक्रिया दिनुहोस्