बोल्ड तस्बिरका कारण सामाजिक सञ्जालमा भाइरल बन्दै मोडल स्मीता थापा (फोटो फिचर)



२९ भदौ २०७६, काठमाडौँ

मोडल स्मीता थापा अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । बोल्ड तस्बिरहरु सार्वजनिक गरेका कारण उनी चर्चामा रहदैँ आएकी छिन् ।

हुन त बोल्ड मोडल स्मीता थापा अहिले रङमञ्चको मुलधारमा त्यति सक्रिय छैनन् । नेपाली सेनाका पूर्व सहायकरथी राजेन्द्र थापाको उपन्यास खेलौनाको कभर तस्बिर समेत बनेकी स्मीता सामाजिक सञ्जालमा हट र सेक्सी अवतार पोष्ट गर्न भने चुक्दिनन् ।

प्रतिक्रिया दिनुहोस्