सन्नीलाई नेपालमा भव्य स्वागत गरेपछि पत्रकारलाई अश्लील शब्द प्रयोग गर्दै ज्योतिले गरिन् गाली



२८ भदौ २०७६, काठमाडौँ

ज्योति मगर बेला बेलामा विवादमा आइरहने गायिका हुन् । उनी आफूलाई जे मन लाग्छ त्यहि गर्छिन र त्यहि लेख्छिन् । जसको कारण उनको आलोचना भैरहेको हुन्छ । यस्तै ज्योतिलाई अलि उत्ताउला गायिका भन्ने गरिन्छ ।

यस्तै अहिले फेरि ज्योति विवादमा आएकी छिन् । उनले सन्नी नेपाल आउँदा नेपाली पत्रकारले लाखे नाच र पञ्चेबाजाले उनको स्वागत गरेको कुरामा आक्रोश पोखेकी छिन् । सन्नीले आफूलाई चाहिँ भल्गर भन्ने अनि सन्नीको चाहिँ स्वागत गर्ने भन्दै पत्रकारप्रति आक्रोश पोखेकी छिन् । यस्तै सन्नीले नेपाली पत्रकारलाई निकै अश्लील शब्द प्रयोग गरेर गाली गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्