क्युट नायिका आँचल (फोटो फिचर)



२७ भदौ २०७६, काठमाडौँ

आँचल शर्मा सर्वाधिक लोकप्रिय नायिका हुन् । उनी अहिले चलचित्रमा भन्दापनि म्यूजिक भिडियोमा धेरै व्यस्त छिन् । आँचललाई निकै क्युट नायिकाको रुपमा हेरिन्छ । जसका कारण पनि उनलाई सामाजिक सञ्जालमा लाखौँ दर्शकले पछ्याउने गरेका छन् ।

आँचल सामाजिक सञ्जालमा निकै सक्रिय रहिन्छन् । उनले आफ्नो नयाँ नयाँ तस्बिरहरु पनि सेयर गरिरहेकी हुुन्छन् । आँचलका तस्बिरहरु निकै सेयर हुने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्