बर्षालाई फ्यानको प्रश्न : ‘आकाश र पूजा प्रेममा छन्’ ?



२६ भदौ २०७६, काठमाडौँ

नायिका बर्षा राउत बेला बेलामा इन्ष्टाग्राममा फ्यानले गरेका प्रश्नको जवाफ दिने गरेकी छिन् । यस्तै एक फ्यानले उनलाई अनौठो प्रश्न गरेका छन् । जुन अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ ।

बर्षालाई एक फ्यानले पूजा र आकाश प्रेममा छन् ? भनेर प्रश्न गरेका छन् । उनले आकाश र पूजा बर्षाको निकै मिल्ने साथी भएकाले यो प्रश्न गरेका थिए । बर्षालाई यस्तो प्रश्न गरेपछि उनका केही फ्यानले भने यो कुरा बर्षालाई सोध्न आवश्यक नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्