‘मीटू’ मा फसेका अनू मलिक पुनः ‘इन्डियन आइडल’ मा फर्कदैँ



२६ भदौ २०७६, काठमाडौँ

गतबर्ष मिटू अभियानमा फसेका अनु मलिक मिटु अभियानमा फसेपछि इन्डियन आइडल को जजबाट बाहिरिएका थिए । उनलाई सोनी टीभी ले शो बाट निकालेको हल्ला चलेको थियो । तर अनु मलिक इन्डियन आइडल मा फर्किएर आएका छन् ।

अनु मलिक अहिले इन्डियन आइडलको शुटिङमा व्यस्त छन् । शोमा उनको साथै नेहा कक्कड र विशाल डडलानी पनि जजको भुमिका निर्वाह गर्दैछन् । उनलाई इन्डियन आइडलमा लिने निर्णय शोको मेकर्स र च्यानल हो ।

किनकी, अनु मलिकको शेर र शायरीले इन्डियन आइडलको पहिचान बनाएको छ । उनले सन् २००४ देखि शोमा जज गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्