ऋषि कपुरका लागि भव्य पार्टी राख्दै आलिया



२६ भदौ २०७६, काठमाडौँ

ऋषि कपुर करिब १ बर्षदेखि अमेरिकामा क्यान्सर रोगको उपचार गराइरहेका थिए । अहिले उन पूर्ण रुपमा स्वस्थ भएर भारत फर्किएका छन् ।

ऋषि स्वस्थ भएर घर फर्किएसँगै अहिले उनको परिवारमा खुसी छाएको छ । यस्तै ऋषि घर फर्किएको खुसीमा आलियाले ऋषिको लागि पार्टी राखेकी छिन् । आलियाले आफ्नै घरमा ऋषिको लागि पार्टी राखेको भारतीय मिडियाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्