सेतो वानपिसमा खुलेको स्वेताको सुन्दरता (फोटो  फिचर)



२६ भदौ २०७६, काठमाडौँ

स्वेता खड्का अहिलेकी व्यस्त र चर्चित नायिका हुन् । तर पछिल्लो समयमा उनी चलचित्रमा भन्दापनि सामाजिक कार्य र आफ्नो होटल व्यवसायमा व्यस्त छिन् ।

स्वेता केहीदिन अघि काठमाडौँ आयोजित सूर्य अवार्ड को लागि भएको पत्रकार सम्मेलनमा सेतो वानपिसमा पुगेकी थिइन् । सेतो वानपिसमा स्वेता निकै खुलेकी थिइन् । जसका कारण सबैको नजर उनमै पर्न गयो ।

अहिले उनका उक्त पहिरनका तस्बिरहरु सामाजिक सञ्जालमा चर्चित छन् । दर्शकले उक्त तस्बिरमा स्वेतालाई निकै राम्री देखिएको प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्