स्वीमिङ पुलमा अनुष्कासँग मस्ती गर्दै विराट



२६ भदौ २०७६, काठमाडौँ

विराट र अनुष्का बलिउडका क्युट कपल हुन् । यी दुईको जोडीलाई दर्शकले निकै रुचाउने गरेका छन् । जसका कारण विराट र अनुष्काको बारेमा दर्शकले जानकारी लिइरहेका हुन्छन् । विराट र अनुष्कालाई सामाजिक सञ्जालमा धेरैले पछ्याउने गरेका छन् ।

यस्तै हालैमात्र विराटले सामाजिक सञ्जालमा स्वीमिङ पुलमा मस्ती गरेको फोटो सार्वजनिक गरेका छन् । जसलाई दर्शकले  निकै रुचाएका छन् । यस्तै अनुष्काले पनि आफ्नो  विकीनी तस्बिर सार्वजनिक गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्