भद्रगोल छोडेपछि पाडे र जिग्री ले ल्याए ‘सक्कीगोनि’, अफिसियल ट्रेलर रिलिज



२५ भदौ २०७६, काठमाडौँ

भद्रगोल को पुरानो टिमले नयाँ टेलिसिरियल ल्याउँदै छ । भद्रगोल को नयाँ भागमा पुरानो भद्रगोल का कोहीपनि कलाकार थिएनन् । जसको कारण दर्शकले भद्रगोल को नयाँ भागलाई त्यति रुचाएनन् ।

यस्तै भद्रगोल को पुरानो टिमले निर्माण गरेको टेलिसिरियलको नाम सक्कीगोनि राखिएको  छ । कलाकार उही र कथावस्तु पनि उहि तरिकाले अगाडी बढाउने भनिएको टेलिसियरल असोज २ बाट नेपाल टेलिभिजनबाट प्रशारण हुदैँछ । भर्खरै मात्र उक्त टेलिसिरियलको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्