‘म रविको विरोधी कहिल्यै थिइन’ : ऋषि धमला



२५ भदौ २०७६, काठमाडौँ

केहीसमय अघि ऋषिले रविलाई राजनीति गर्न सजिलो नभएको बताएका थिए । जसका कारण उनी आलोचित बन्न पुगे । अहिले यसबारे फेरि ऋषिले केही बोलेका छन् ।

ऋषिले आफूले रविलाई नराम्रो सोचेर ती सब कुरा नभनेको बताए । ऋषिले रवि र आफ्नो सम्बन्ध राम्रो भएकाले भविष्यमा सँगै सहकार्य गर्ने समेत बताए ।

यस्तै ऋषिलाई तपाई र रवि मिलेर पार्टी खोल्दा कस्तो होला ? भनेर प्रश्न गर्दा ऋषिले अहिले नै राजनीतिमा सक्रिय हुने सोच आफ्नो नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्