पुरुषहरुको खडेरी भएपछि, महिलाहरु बिहेको माग गर्दै उत्रिए सडकमा…



२३ भदौ २०७६, काडमाडौं

ब्राजिलको नोइभा डो कोर्डेरियो सहरका उमेर ढल्किँदै गएका महिलाहरु बिहे गर्न केटा नपाएपछि सहरका गल्ली-गल्लीमा सामूहिक रुपमा बिहे गर्न पुरुषको माग गरेका छन् ।त्यहाँ सबै विवाहित पुरुषहरु मात्र छन् र ६ सय भन्दा बदि अविवाहित महिलाहरु छन् । जस मध्ये अधिकांस ३५ वर्ष पार गरिसकेका महिलाहरु रहेका छन् ।

उनीहरुले अविवाहित पुरुषहरुसँग सम्बन्ध गाँस्न पाउ भन्दै अनुरोध गर्दै हालै एक सामूहिक अपिल गरेका छन् । ब्राजिलको यो सहर मात्र होइन रुसको पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।

१ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा । यता चीनमा भने महिलाको खडेरी छ र एकल पुरुषहरुको संख्या बढिरहेको छ । भनिन्छ,भविष्यमा चीनका २५ प्रतिशत पुरुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्