आज चर्चित अभिनेता नाजिर हुसेनको जन्मदिन, शुभकामना दिनेको ओइरो



२२ भदौ २०७६, काठमाडौँ

नाजिर हुसेन पछिल्लो समयका सर्वाधिक व्यस्त र चर्चित अभिनेता हुन् । करिब ३ महिनाको युरोप बसाइपछि उनी केहीदिन अघिमात्र काठमाडौँ फर्किएका हुन् । आज उनी अभिनेता नाजिर हुसेनको जन्मदिन रहेको छ ।

नाजिर आज आफ्नो २९ औँ जन्मदिन मनाउँदै छन् । उनको जन्मदिन भएकाले आज उनका शुभचिन्तकले सामाजिक सञ्जालमा उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । नाजिरको फ्यान फलोइङ निकै लोभलाग्दो रहेको छ । हाम्रो तर्फबाट पनि नाजिरलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्