इलियानाको बोल्ड बिकिनी फोटोले तात्यो सामाजिक सञ्जाल



२१ भदौ २०७६, काठमाडौँ

इलियाना बलिउडकी लोकप्रिय नायिका हुन् । तामिल चलचित्र हुदैँ बलिउडमा आएकी इलियानाले थुप्रै बलिउड चलचित्रमा काम गरिसकेकी छिन् । उनले गरेका प्राय चलचित्र सफल पनि छन् ।

यस्तै केहीसमय अघि इलियानाको ब्रेकअपको खबरले बलिउड तातेको थियो । अहिले उनको बिकिनी फोटोले बलिउड तातिरहेको छ । इलियानाले इन्ष्टाग्राममा बिकिनी लगाएको फोटो सेयर गरेकी छिन् । उक्त फोटोलाई लिएर नकरात्मक कमेन्ट त्यति आएका छैनन् । तर तस्बिरको चर्चा भने निकै नै भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्