नेपालबाट ‘ओस्कार अवार्ड’ का लागि छनौट भयो स्वस्तिमाको ‘बुलबुल’



२१ भदौ २०७६, काठमाडौँ

ओस्कार अवार्डको लागि यसपाली नेपालबाट चलचित्र बुलबुल छनौट भएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सो फिल्मलाई छनोट गरेको हो।

यसको पुरस्कार भने २०२० मा प्रदान गरिनेछ । समितिले १ अक्टोबर २०१८ देखि ३० अगष्ट २०१९ सम्म प्रदर्शन भएका चलचित्रलाई सहभागिताका लागि आह्वान गरेको थियो। तर, ‘बुलबुल’ मात्र सहभागी भयो।

प्रतिक्रिया दिनुहोस्