प्रेमीसँग यस्तो अवस्थामा भेटिइन् रविकी पूर्वपत्नी इशा



२० भदौ २०७६, काठमाडौँ

रवि लामिछानेकी पूर्वपत्नी इशा लामिछानेको बारेमा अहिले सामाजिक सञ्जालमा निकै चर्चा भैरहेको छ । उनको एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको हो ।

इशाको प्रेमीसँगको तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेका छन् । तस्बिर मात्र नभएर इशाको प्रेमीसँग रमाइरहेको भिडियोले पनि बजार तताइरहेको छ ।

भिडियोमा उल्लेख गरेअनुसार मिलन सापकोटा नाम गरेका ती पुरुष अमेरिकाको बाल्टिमोरमा बस्दै आएका छन्। उक्त विषयमा सापकोटासँग जिज्ञासा राख्दा उनले यसबारे समाचार सम्प्रेषण नगर्न सुझाएका थिए। सापकोटा र इशाले यात्राका क्रममा कारमै रहेको बेलासमेत आफूहरुलाई प्रेमी प्रेमीकाकै रुपमा प्रस्तुत हुने गरी केही टिकटक भिडियोहरु पनि बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्