बलिउडमा डेब्यु गर्ने तयारीमा वरुण धवनकी भतिजी अंजिनी (फोटो फिचर)



१९ भदौ २०७६, काठमाडौँ

बलिउडका चर्चित अभिनेता वरुण धवनकी भतिजी पनि अब बलिउडमा आउनको लागि तयारी गरिरहेकी छिन् । वरुणकी भतिजी अंजीनी धवनको स्टाइलको मालिलामा पनि निकै अगाडी छन् । इन्ष्टाग्राममा उनलाई झण्डै १ लाखले फलो गरेका छन् ।

अंजीनी अहिले मात्र १९ बर्षकी भइन् । तर उनी बलिउडमा आफ्नो करियर बनाउन चाहिन्छन् । यसको लागि अंजीनीले एक्टिङ, डान्स क्लास सुरु गरिसकेकी छिन् । यो काममा वरुण पनि अंजीनीलाई सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्