रणवीर र आलियाले गुपचुपमा गरे बिहे !



१८ भदौ २०७६, काठमाडौँ

अहिले सामाजिक सञ्जालमा रणवीर कपुर र आलिया भट्टको विवाहको तस्बिर भाइरल भैरहेको छ । लामो समयदेखि रणवीर र आलियाको विवाह हुने कुरा थियो । त्यसैले तस्बिर हेरेपछि आलिया र रणवीरका फ्यान अचम्ममा परेका छन् ।

तर आलिया र रणवीरको विाह भने भएको छैन । रणवीर र आलियाले उक्त तस्बिर इडिट गरेर सामाजिक सञ्जालमा हालेर धेरै फ्यानलाई झुक्याएका छन् । रणवीर र आलियाको छिटो बिहे हेर्ने चाहना भने धेरै दर्शकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्