रातो कुर्थामा खुलेको साम्राज्ञीको सुन्दरता (फोटो फिचर)



१८ भदौ २०७६, काठमाडौँ

साम्राज्ञी राज्यलक्ष्मी शाहको यतिबेला जताततै चर्चा छ । उनी अभिनीत चलचित्र ‘मारुनी’ गत शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको छ । चलचित्र ‘मारुनी’ ले दर्शकको राम्रो साथ पाइरहेको छ ।

विशेष साम्राज्ञीको अभिनयको यतिबेला चौतर्फी तारिफ भैरहेको छ । यस्तै यतिबेला सामाजिक सञ्जालमा साम्राज्ञीको तिज विशेष तस्बिर पनि भाइरल भैरहेका छन् । रातो कुर्थामा उनी निकै खुलेकी छिन् । फ्यानले उक्त तस्बिरमा निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्