‘प्रेमप्रति कत्तिपनि विश्वास छैन’ : रेखा थापा



१८ भदौ २०७६, काठमाडौँ

नायिका रेखा थापाले केहीसमय अघि ४० कटेसी विवाह गर्ने बताएकी थिइन् । उनले आफू अझै केही समय चलचित्र र राजनीति क्षेत्रमा रमाउने अनिमात्र विवाह गर्ने योजना रहेको खुलाएकी थिइन् ।

रेखाले आफ्नो कोहीसँग प्रेम भने नभएको बताइन् । वास्तवमा रेखालाई प्रेमप्रति कत्तिपनि विश्वास नरहेको बताइन् । रेखाले प्रेम फेक हुने बताइन् । तर उनले आफ्नो विवाह भने राजनीति बुझेको केटासँग हुने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्