प्रताप दास र श्रेया सोताङको आवाजमा ‘लब यु हमेशा’ को नयाँ गीत रिलिज



१७ भदौ २०७६, काठमाडौँ

चलचित्र लब यु हमेशा को नयाँ गीत सार्वजनिक भएको छ । यशराज गराच र फिजाको मुख्य भूमिका रहेको चलचित्र लब यु हमेशा कार्तिक २० बाट देशभर प्रदर्शनमा आउँदै छ ।

भासुको शब्द र संगीत रहेको गीतमा प्रताप दास र श्रेया सोताङको आवाज रहेको छ । रोमान्टिक शैलीको गीतमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्