यतिधेरै राम्री छिन् नायिका मलिका महत (फोटो फिचर)



१७ भदौ २०७६, काठमाडौँ

मलिका महत चलचित्र यात्रा बाट नेपाली चलचित्र जगतमा आएकी हुन् । तर पहिलो चलचित्रबाट नै उनले नसोचेको सफलता हासिल गरिन् । चलचित्र यात्रा मा मलिकाको कामको निकै तारिफ भयो ।

अभिनयसँगै उनको सुन्दरताको पनि प्रशंसा भयो । सामाजिक सञ्जालमा मलिकालाई पछ्याउनेको कमी छैन । छोटो समयमा नै उनले निकै फ्यान कमाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्