बेहुली बन्दा कस्ति देखिइन् त पूजा ? (फोटो फिचर)



१७ भदौ २०७६, काठमाडौँ

तिजको अवसरमा नायिका पूजा शर्मा पनि रातो सारीमा सजिएकी छिन् । उनले सारी लगाएको फोटो सामाजिक सञ्जालमा हालेकी छिन् । पूजाले घुम्टो पनि ओढेकी छिन् । उनलाई तस्बिरमा बेहुली जस्तै देखिएको छ ।

पूजाको उक्त तस्बिरलाई फ्यानले निकै मन पराएका छन् । उनको तस्बिर सामाजिक सञ्जालमा निकै सेयर समेत हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्