रविकी पूर्वपत्नी इशाले भनिन् : ‘मान्छेको चपाउने दाँत र देखाउने दाँत फरक हुदो रहेछ’



१२ भदौ २०७६, काठमाडौँ

रवि लामिछानेले हिरासतबाट छुटेपछि नारायणी नदि किनारमा आफ्ना समर्थकलाई धन्यवाद दिएका थिए । उनकी पूर्वपत्नी इशाले भने उनलाई लक्षित गरेर व्यंग्य गर्दै फेसबुकमा एक स्टाटस लेखेकी छिन् ।

सारा जनता रविको लागि खुसी छन् । तर इशाले भने त्यस्तो स्टाटस लेखेकी छिन् । हुन त इशाको स्टाटसमा रविको नाम कतैपनि छैन । तर उनले उक्त स्टाटस रविको लागि नै लेखेको अनुमान धेरैले लगाएका छन् ।

इशाको स्टाटस जस्ताको तस्तै–

मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ ।’

प्रतिक्रिया दिनुहोस्