बहुप्रतिक्षित चलचित्र ‘वार’ को ट्रेलर रिलिज, ऋतिक र टाइगर एक्सन अवतारमा



११ भदौ २०७६, काठमाडौँ

ऋतिक रोशन र टाइगर श्राफ स्टारर चलचित्र वार को ट्रेलर सार्वजनिक भएको छ । वार यो बर्षको निकै प्रतिक्षित बलिउड चलचित्रमध्येको एक हो ।

सार्वजनिक ट्रेलरमा हामीले ऋतिक र टाइगरबिच भरपुर एक्सन देख्न सक्छौ । यो चलचित्र विश्वका ७ देशको १५ ठाउँमा खिचिएको छ । चलचित्र वार अक्टुबर २ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्