साहित्यकार ‘निमेष’को तेस्रो उपन्यास चाँडै बजारमा



०९ भदौ २०७६, काठमाडौं

साहित्यकार निमेष पौडेलको तेस्रो उपन्यास चाँडै बजारमा आउने भएको छ।

यसअघि नै दुईओटा उपन्यासहरु बजारमा ल्याइसकेका पौडेलले तेस्रो उपन्यास पनि छिट्टै बजारमा ल्याउन लागेका हुन्।

‘फाइभ मन्थ्स्’ र ‘फेब्रुअरी १४’ बाट नेपाली पाठकहरुमाझ प्रिय बनेका पौडेलको तेस्रो उपन्यासको नाम भने फाइनल भइनसकेको बताउँछन्।

स्क्रिप्ट फाइनल भइसकेको उपन्यास यथाशक्य चाँडै पाठकहरुलाई थमाउने धोको भएको लेखक बताउँछन्।

पौडेलका यसअघि आएका दुई उपन्यासहरु नेपालमा सर्वाधिक विक्रि हुने पुस्तकहरुमध्येसमेत परेको थियो।

सम्बन्धीत समाचारः

–साहित्यले जन्माएका ‘निमेष’ ! साहित्यमै हुर्किदैँ !(भिडियो सहित)

 

–साहित्यकार ‘निमेष’को दोस्रो उपन्यास ‘फेब्रुअरी–१४’ लोकार्पण !

प्रतिक्रिया दिनुहोस्