आज पनि भएन रविको बयान, प्रहरी हिरासतमै रहने



०८ भदौ २०७६, काठमाडौँ

आज रवि लगायत ३ जनालाई अदालतमा बयानको लागि लगिएको छ । तर आजपनि अदालतले आफ्नो निर्णय दिएको छैन ।

किनकी आज अस्मिताको मात्र बयान सकिएको छ । रवि लामिछाने र युवराज कडेलको बयान आज हुन नपाएकाले ३ नै जनालाई हिरासतमा पठाइएको छ ।

भोलि १० बजेबाट पुनः अदालतमा रवि सहित ३ जनालाई उपस्थित गराउने फैसला अदालतले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्