पुष्प र साम्राज्ञीले भने : ‘रवि जनताका राजा हुन्’



०६ भदौ २०७६, काठमाडौँ

यतिबेला साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का चलचित्र मारुनी को प्रमोशनमा व्यस्त छन् । चलचित्र मारुनी भदौ १३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ । यस्तै अहिले देशैभरि रवि लामिछानेको मात्र कुरा हुने भएकाले प्रमोशनको क्रममा साम्राज्ञी र पुष्पलाई पनि रविबारे प्रश्न गरिएको थियो ।

साम्राज्ञी र पुष्पले रवि जेल जादाँ निकै नरमाइलो लागेको बताए । रवि लामिछाने देशको राजा भएको समेत उनीहरुले बताए । रविले न्याय पाउनैपर्छ भन्ने पक्षमा पुष्प र साम्राज्ञी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्