चलचित्र ‘पासवर्ड’ प्रिमियरको लागि नेपाल आउँदै सन्नी लियोनी



०४ भदौ २०७६, काठमाडौँ

सन्नी लियोनीले पहिलो पटक आइटम डान्स गरेको गीत केहीसमय अघि सार्वजनिक भएको थियो । सन्नी लियोनीको नेपालमा पनि धेरै फ्यान भएकाले उनको उक्त गीतलाई दर्शकले निकै रुचाए । उक्त गीत चलचित्र पासवर्ड को लागि तयार पारिएको थियो ।

चलचित्र पासवर्ड प्रिमियरको लागि सन्नी लियोनी नेपाल आउने भएकी छिन् । सन्नी नेपाल आउन लागेको यो पहिलो पटक भने होइन । उनले आफूलाई मनपर्ने देशमा नेपाल पनि पर्ने भएकाले नेपाल बेला बेलामा आइरहने बताएकी थिइन् । उनी अब केही समयपछि नेपाल आउने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्