अनुुष्काको हट तस्बिरमा विराटले गरे यस्तो कमेन्ट



०४ भदौ २०७६, काठमाडौँ

नायिका अनुष्का शर्माको बिकीनी लगाएको तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । समुन्द्री किनारमा अनुष्काले बिकीनी लगाएर निकै मिठो मुस्कान दिएकी छिन् । यो तस्बिरमा विराट कोहलीले पनि कमेन्ट गरेका छन् ।

विराटले तस्बिरमा अनुष्काको सुन्दरताप्रति कायल रहेको लेख्दै इमोजी पनि दिएका छन् । विराटको प्रतिक्रियामा धेरैको लाइक र कमेन्ट आएको छ । यतिबेला अनुष्का कुनैपनि चलचित्रमा व्यस्त छैनन् । उनी आफ्नो समय पति विराटसँग बिताइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्