जरिनसँग विवाह गर्दै सलमान !



०३ भदौ २०७६, काठमाडौँ

केहीसमय अघि सलमानले आमाको खुसीको लागि अब आफूले बिहे गर्ने सोच बनाएको बताएका थिए । यस्तै चलचित्र विर बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री जरिन खानले केहीसमय अघि एक अन्तवार्तामा आफ्नो सलमानसँग बिहे हुन लागेको कुरा बताएकी थिइन् ।

यो खबर धेरैको होस उडेको थियो । तर अहिले जरिन त्यो सब आफूले हल्लाको लागि मात्र भनेको बताइन् । जरिनले आफूलाई हल्ला फैलाउन मन लागेकाले त्यस्तो भनेको बताइन् । जरिन र सलमानको प्रेमको चर्चा नचलेको भने होइन । त्यसैले धेरैले जरिनको कुरा साचो भएको अनुमान समेत लगाइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्