बुढेसकालमा ३६ बर्षे पत्नीसँग रोमान्स गदैँ यि सेलिब्रिटी (फोटो फिचर)



०२ भदौ २०७६, काठमाडौँ

अमेरिकी अभिनेता रिचर्ड गेर श्रीमती अलेजन्द्रा सिल्भाको साथमा बिदा रमाउँदै छन् । तुस्केनीस्थितस्थित बिचमा उनीहरुका तस्बिर अन्तर्राष्ट्रिय मिडियामा भाइरल भएको छ ।

समुद्रमा बोटिङ गरिरहेका उनीहरु सिंगो परिवारलाई लिएर बिदा मनाउँदै गरेका बेला सुप गरेका तस्विर सार्वजनिक भएको हो । बिकिनीमा देखिएकी ३६ वर्षीया अलेजन्द्रासँग ६९ वर्षीय रिचर्डको यो ‘रोमान्स’लाई डेलीमेलले पनि ‘कभरेज’ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्