रवि लामिछानेले हिरासत भित्रबाटै पठाए यस्तो सन्देश



३२ साउन २०७६, काठमाडौँ

शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका रवि लामिछानेले हिरासत भित्रबाटै आफू निष्पक्ष छानबिनमा सहयोग गर्न तयार भएको जानकारी दिएका छन् । उनले आज यस्तो सन्देश पठाएका हुन् ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । शुक्रवार अदालत पेश गरिएका उनीहरुलाई अदालतले थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्