अन्तिम संस्कारका लागि वरिष्ठ कलाकार सुभद्रा अधिकारीको शव पशुपति पुर्याइयो



३२ साउन २०७६, काठमााडौँ

आज वरिष्ठ कलाकार सुभद्रा अधिकारीको असामयिक निधन भएको छ । उनको निधनले यतिबेला सारा चलचित्र जगत नै स्तब्ध छ । सुभ्रदाको पार्थिक शरीर अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिएको छ ।

सुभद्राको निधन भएको समयमा घरमा उनीसँग उनका छोरा सुनिल मात्र थिए । घरका अन्य सदस्य मनकामना गएकाले सुभद्राको शव पशुपतिसम्म उनका छोराले नै लगेका छन् भने बाकिँ सदस्य सिधैँ पशुपतिमा आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्