फेरि आयो दुखद खबर, वरिष्ठ कलाकार सुभ्रदा अधिकारीको निधन



३२ साउन २०७६, काठमााडौँ

नेपाली सिने जगतकी वरिष्ठ कलाकार सुवद्रा अधिकारीको निधन भएको छ । यो सम्पूर्ण फिल्म जगतको लागि दुखद खबर हो । सुव्रदा अधिकारीले धेरै सफल चलचित्रमा काम गरिसकेकी छन् ।

आज बिहान उनको निवा डल्लुमा असामयिक निधन भएको हो । उनको श्रद्धाञ्जली अर्पण गर्नको लागि आज स्वयम्भूमा १ देखि ३ बजेसम्म उनको पार्थिक शरीर राखिने छ र आजै पशुपतिमा उनको अन्तिम संस्कार गरिने छ ।

प्रतिक्रिया दिनुहोस्