तामिल चलचित्रका चर्चित अभिनेता विजयले ४ सय जनालाई दिए सुनको औँठी उपहार



३२ साउन २०७६, काठमाडौँ

विजय तामिल चलचित्रका हटकेक अभिनेता हुन् । उनले धेरै सफल तामिल चलचित्रमा काम गरिसकेका छन् । यस्तै विजय चाडैँ नै आफ्नो नयाँ चलचित्र लिएर दर्शकमाझ आउँदैछन् । उनको नयाँ चलचित्रको छायांकन भर्खरै सकिएको छ ।

यसैको खुशियालीमा उनले ४०० जना चलचित्रका मेम्बरलाई सुनको औँठी उपहार दिएका छन् । उनले आफ्नो नाम लेखेको औँठी उपहार दिएका हुन् । सुटिङको अन्तिम दिन विजयले सबैलाई यो उपहार दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्