रिलिज अगावै प्रभास र श्रद्धाको ‘साहो’ ले कमायो ३ सय २० करोड



३१ साउन २०७६, काठमाडौँ

साहो यो बर्षको निकै प्रतिक्षित चलचित्र हो । ट्रेलर र गीतसंगीतबाट दर्शकको निकै राम्रो प्रतिक्रिया पाइरहेको चलचित्र अगस्ट ३० बाट प्रदर्शनमा आउदैँ छ । चलचित्रमा बाहुबली स्टार प्रभास र बलिउडकी क्वीन श्रद्धा कपुर मुख्य भूमिकामा छन् ।

यस्तै साहो ले रिलिज अगावै ३ सय २० करोड कमाइसकेको छ । रिलिज अगावै कसरी कमायो भन्दा फिल्म मेकर्सले यस फिल्मको थिएट्रिकल राईटस् ३ सय २० करोडमा बिक्री गरेका छन् । यस बाहेक अझै यस फिल्मको सेटेलाइट र प्लेटफर्म राईट् गर्न बिक्री हुन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्