कस्तो अचम्म : पानीमुनि गर्भवती अभिनेत्रीले गराइन् फोटोसुट (फोटो फिचर)



३१ साउन २०७६, काठमाडौँ

आजभोली कलाकारहरु चर्चा पाउनको लागि नयाँ नयाँ तरिकाहरु अपनाउन थालेका छन् । यस्तै भारतीय अभिनेत्री समीरा रेड्डीको अनौठो हर्कतले सबैलाई अचम्मित बनाएको छ ।

उनी गर्भवती छिन् । तर गर्भवती अवस्थामा पनि उनी पानीमुनि गएर फोटोसुट गराइरहेकी छिन् । उनको फोटो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल छन् । यस फोटो कारण उनी ट्रोलको शिकार समेत बनेकी छिन् ।

यद्यपि यो फोटो व्यावसायिक प्रयोजनका लागि खिचिएको हो । यसअघि करिना कपूरले बेबी बम्पकासाथ यस्तै फोटो सार्वजनिक गरेकी थिइन् , जुन अत्यन्त भाइरल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्