पक्राउ परे रबि लामिछाने : आरोप प्रमाणित भए हुनसक्छ जन्मकैद



३० साउन २०७६, काठमाडौं

शालिकराम पुडासैनी आत्महत्याकाण्डमा अस्मिता कार्की (रुकू) पक्राउ परे लगत्तै न्यूज २४ टेलिभिजन ‘सिधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछाने पनि पक्राउ परेका हुन् ।

बिहिबार दिउँसो लामिछानेलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्