प्रेममा धोका पाएपछि बाबा बनेका रहेछन् अघोरी बाबा, आफ्नो विगत सम्झेर धरधरी रोए



२९ साउन २०७६, काठमाडौँ

अहिले सामाजिक सञ्जालमा अघोरी बाबाको चर्चा निकै छ । उनको अन्तवार्तालाई दर्शकले सर्वाधिक रुचाएका छन् । अघोरी बाबा प्रेममा धोका पाएपछि बाबा बनेका रहेछन् । यो कुरा उनी आफै स्वीकार्छन् । अघोरी बाबाले म्यूजिक भिडियोमा समेत काम गरिसकेका छन् । उनले खेलेको पहिलो म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।

श्याम प्रसाद पौडेलको शब्द र सुर्य दयालुको संगीत रहेको तिमीसँग मैले बोलको गीतमा आवाज पनि सुर्य दयालुको नै रहेको छ । निकै मार्मिक गीतमा बाबाको विछोडको कहानी देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्