सलमान खान नामको बाख्रा ८ लाखमा विक्रि गरियो !



२७ साउन २०७६, काठमाडौँ

आज इद हो । इद विशेष भारतमा भव्यसँग मनाइन्छ । किनकी भारतमा धेरै मुश्लिमहरु छन् । इदमा बलि दिने चलन पनि छन् । मानिसहरुले इदमा खसी बाख्रा चढाउने गरेका छन् । अल्लाहको नाममा बलिदान चढाउने प्रचलनका कारण बजारमा खसी बाख्रा विक्रिको लागि राखिन्छ ।

भारतमा यसै सिलसिलामा एक बाख्रा बेच्न राखिएको थियो। रोचक विषय के भने त्यस बाख्राको नाम सलमान खान राखिएको थियो।

सलमान खान भारतको सुपरस्टार हुन्। बाख्राको नाम सलमान खान भएपछि यसले भारतमा लोकप्रियता पायो। उक्त बाख्राको मूल्य ८ लाख भारु तोरिएको थियो।

उत्तर प्रदेशको गोरखपुरमा त्यस बाख्रा बेच्न राखिएको थियो। सलमान खान यतिबेला ८ लाखमा विक्रि भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्