आज बलिउड अभिनेत्री ज्याकलिनको जन्मदिन, शुभकामना दिनेको ओइरो



२६ साउन २०७६, काठमाडौँ

ज्याकलिन फर्नान्डेज यतिबेला श्रीलंकामा छिन् । आज ज्याकलिनको जन्मदिन पनि हो । ज्याकलिन आफ्नो जन्मदिन मनाउनको लागि नै श्रीलंका पुगेकी हुन् । उनले हिजोदेखि नै आफ्नो जन्मदिन मनाउन थालिसकेकी छिन् ।

हिजो ज्याकलिनले श्रीलंकाको समुन्द्री किनारमा आफ्ना केही साथीहरुसँग मिलेर बर्थडे मनाएकी छिन् । ज्याकलिनको फ्यान फलोइङ निकै रहेको छ । त्यसैले आज उनलाई सामाजिक सञ्जालमाा उनका फ्यानहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्