सामाजिक सञ्जालमा भाइरल भए कटरिनाका १४ वर्ष पुराना तस्वीर (फोटो फिचर)



२५ साउन २०७६, काठमाडौँ

बलिउड अभिनेत्री कटरिना क्याफ कुनै न कुनै कारणले चर्चामा छाइरहन्छिन् । केही समयपहिला उनको बोल्ड बिकिनी तस्वीर खुबै भाइरल भएको थियो । अहिले भने उनको १४ वर्ष पुराना तस्वीरहरू भाइरल भइरहेका छन् ।

यो फोटोमा उनका फ्यानहरूले विभिन्न प्रकारका प्रतिक्रिया दिएका छन् । यो तस्विर सन् २००५ मा लिइएको बताइएको छ । यो तस्वीर २००५ को तेलुगू फिल्म अल्लरी पेलुगू सेटको बताइएको छ । तस्वीरमा कटरिना निकै फरक र योङ देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्