कंगनाको दुनियाँ तताउने बोल्ड अवतार (फोटो फिचर)



२३ साउन २०७६, काठमाडौँ

चर्चित बलिउड अभिनेत्री कंगना शर्मा आफ्ना तस्वीरका कारण सधैं चर्चामा रहने गर्छिन् । उनले बेला बेलामा हट फोटोसुट गराइरहेकी हुन्छिन् । उनी चलचित्रमा खासै जम्न नसके पनि बोल्ड तस्वीरहरुका कारण सामाजिक सञ्जालमा प्राय चर्चामा रहने गर्छिन् ।

यतिबेला उनले आफ्ना केही तस्वीर साझा गरेकी छिन्, यसमा उनलाई निकै बोल्ड देखिएको छ ।

उनका केही तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्