स्विमिङ पुलमा पुजाको योग (फोटो फिचर)



१६ साउन २०७६, काठमाडौँ

भारतीय सुन्दरी पूजा बत्रा हालै आफ्नो विवाहकलाई लिएर चर्चामा आएकी थिइन् । अहिले फेरि पूजा आफ्नो नयाँ तस्विरका कारण चर्चामा आएकी छिन् । पूजाले हालै सामाजिक सञ्जालमा स्विमिङ पूलमा योगा गरेको तस्विर शेयर गरेकी छिन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले पूजाको योगाको तस्विरलाई रुचाएका छन् । अधिकांशले उनको सुन्दरताको तारिफ पनि गरेका छन् ।

उनका केही तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्