विश्वकै सुन्दर अभिनेत्रीको बोल्ड तस्बिरले मचियो हंगामा (फोटो फिचर)



१४ साउन २०७६, काठमाडौं

विश्वमै सुन्दर अभिनेत्रीका रुपमा चर्चा पाइरहेकी एरियल विन्टरले सार्वजनिक गरेका केही तस्विर अहिले समाजिक सञ्जालमा हट केक बनेर छाइरहेका छन्। तस्विरले फेरी हङगामा मच्चाएको छ। एरियलले बेष्ट अफ कमिकबुकलाई तस्वीर दिएपछि उनको चर्चा बढेको हो ।

उनको काम भन्दा बढी सुन्दरता र शारीरिक वनावटको बढी चर्चा हुन्छ । उनको अभिनय रहेका प्रायः चलचित्र हिट छन् । उनलाई आफ्नो चलचित्रमा लिनका लागी निर्माता निर्देशकहरुले विशेष चासो समेत देखाइरहेको समाचारमा उल्लेख गरिएको छ ।

मोडेलिंगबाट आफ्नो करियर सुरुवात गरेकी यि सुन्दरीको सुन्दरताको मात्रै नभई उनले गर्दे आएका सामाजिक कामले पनि बेला–बेला चर्चा बटुलिरहेको हुन्छ।

उनका केही तस्बिरहरु

 

प्रतिक्रिया दिनुहोस्